शुक्रबार, कात्तिक २३ गते २०८२

६ महिनामा एक लाख बढी घुमे, १३ करोड राजस्व सङ्कलन

चालु आर्थिक वर्षको ६ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा एक लाख १० हजार तीन सय ४५ जना पर्यटकले अवलोकन भ्रमण गरेका छन्। भ्रमण गर्नेमा सबैभन्दा धेरै आन्तरिक पर्यटक हुन्। निकुञ्जका सूचना अधिकारी

  • Latest Updates
    Trending