शनिबार, कात्तिक २४ गते २०८२

राष्ट्रिय मावि समीपुरको ३५औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

कालिका नगरपालिका१ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय समीपुरले आफ्नो ३५औं वार्षिकोत्सव, अभिभावक दिवस एवं सम्मान कार्यक्रम भव्य समारोहका बीच सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वार्षिकोत्सव मूल आयोजक

  • Latest Updates
    Trending