बुधबार, जेठ २ गते २०८२

दाङसहित तीन जिल्लामा नेपाल टेलिकमको सेवा अवरूद्ध

दाङसहित तीन जिल्लामा नेपाल टेलिकमको सेवा अवरूद्ध भएको छ। दाङ, सल्यान र रूकुमलगायत क्षेत्रमा टेलिकमको सेवा सोमबार बिहानदेखि अवरूद्ध भएको हो। दाङको लमहीदेखि १३ किमी पश्चिम क्षेत्रमा अप्टिकल फाइबरमा समस्या देखिएको

  • Latest Updates
    Trending