सोमबार, कात्तिक २६ गते २०८२

१० गुणा बढी किमो दिएपछि क्यान्सर बिरामी लमजुङका भक्तराजको मृत्यु : दुई नर्स निलम्बित

किमो (क्यान्सर कोषहरूलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को मात्रा बढी दिएर बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि दुई नर्सलाई निलम्बन गरिएको छ । दुई चिकित्सकसहित २३