सोमबार, कात्तिक २६ गते २०८२

पहिरोले कालीगण्डकी करिडोर बन्द

बागलुङ । अविरल वर्षपछि पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । मंगलबार साँझदेखि परेको वर्षाका पहिरो खसेको हो । करिडोरको बागलुङ नगरपालिका१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी