सोमबार, कात्तिक २६ गते २०८२

एक वर्षमा पाथीभरामा करिब चार करोड भेटी सङ्कलन

यहाँ रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एक वर्षको अवधिमा करिब रु चार करोड भेटी सङ्कलन भएको छ । स्वदेश तथा विदेशबाट मन्दिर दर्शनका लागि यहाँ आउने भक्तजनले भेटीका रुपमा चढाएको उक्त