सोमबार, कात्तिक २६ गते २०८२

पश्चिम नवलपरासीमा सर्पले टोक्दा युवतीको मृत्यु

पश्चिम नवलपरासीमा सर्पले टोक्दा एक जना युवतीको मृत्यु भएको छ ,शुक्रबार बिहान ३ बजे बर्दघाट नगरपालिका वडा नम्बर १४ बस्ने २० वर्षीया सोनिया खनाललाई सर्पले टोकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी