सोमबार, कात्तिक २६ गते २०८२

सिमलताल घटना अध्ययनको लागि गृहमन्त्रालयद्वारा गठित कार्यदलले थाल्यो काम

काठमाडौं । चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएको घटनाको अध्ययन गर्न गृह मन्त्रालयद्वारा गठित कार्यदलले आफ्नो काम सुरु गरेको छ । गृहमन्त्री रमेश लेखकले पद