सोमबार, कात्तिक २६ गते २०८२

धुलिखेल नगरद्वारा सीपमूलक तालिमपछि रोजगार प्रदान

धुलिखेल नगरपालिकाले तालिमपछि रोजगारको अवसर प्रदान गर्न थालेको छ । सोमबार मात्र वेटर तथा हाउसकिपिङ तालिम सिकेका ४८ जनालाई भक्तपुर र काठमाडौँका विभिन्न होटल तथा संस्थामा रोजगार दिइएको हो । रोजगार