सोमबार, कात्तिक २६ गते २०८२

श्रावण महिनाभर सञ्चालन हुने पशुपति कोटिहोम महायज्ञको तयारी अन्तिम चरणमा

काठमाडौं । आगामी श्रावण महिनाभर सञ्चालन हुने पशुपति कोटिहोम महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ।महायज्ञ शुभारम्भ हुन अब करिब दुई हप्ता मात्र बाँकी छ । महायज्ञ प्रारम्भ हुने मिति नजिकिँदै