सोमबार, कात्तिक २६ गते २०८२

ओभानो ठाउँ खोज्दैछन् भजनीबासी

कैलाली । कैलालीको भजनी नगरपालिका३ का सन्तराम चौधरी बर्खायाम सुरु भएसँगै चिन्तित छन् । बर्सेनि काढा नदीको बाढीबाट महिनौँ दिनसम्म घरविहीन हुनुपर्ने नियतिबाट उनले अझै छुटकारा पाउन सकेका छैनन् । असोज