सोमबार, कात्तिक २६ गते २०८२

काठमाडौंमा भोलिदेखि मेलम्चीको पानी बन्द

काठमाडौंं । उपत्यकामा मेलम्चीको पानी शुक्रबारदेखि बन्द हुने भएको छ। वर्षाका कारण मेलम्ची नदीमा बहाव बढ्न थालेसँगै पानी आपूर्ति बन्द गर्न लागिएको हो। मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा