सोमबार, कात्तिक २६ गते २०८२

नेपाली जहाज कोरिया उडानमा वञ्चित गरिएकोबारे छानबिन गर्न एकनाथ ढकालको माग

काठमाडौँ । प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले दक्षिण कोरिया उडानमा नेपाल वायुसेवा निगमलाई वञ्चित गरिएको बारे छानबिन गर्न माग गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ढकालले नेपाली विमानलाई