मंगलबार, कात्तिक २७ गते २०८२

दैलेखबाट सुर्खेत आउँदै गरेको बस दुर्घटना

दैलेखबाट सुर्खेत आउँदै गरेको बस वीरेन्द्रनगर नगरपालिका७ सुर्खेतको कटकुवा नजिक दुर्घटनामा परेको छ। सोमबार दिउँसो कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामा परी दुई जनाको मृत्यु