मंगलबार, कात्तिक २७ गते २०८२

बालमन्दिर जग्गा प्रकरणमा सिआइबीले थाल्यो अनुसन्धान

काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान थालेको छ। प्रवक्ता एसपी होवीन्द्र बोगटीका अनुसार बाल मन्दिरको जग्गाका विषयमा सिआइबीले यसअघि नै अनुसन्धान गरिरहेको