मंगलबार, कात्तिक २७ गते २०८२

डढेलो निभाउँदा क्रममा ललितपुरमा एकको मृत्यु, कुष्ठरोग अस्पतालका ६५ विरामीलाई अन्यत्र सारियो

काठमाडौँ : ललितपुरको गोदावरी नगरपालिका४ स्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एकजनाको मृत्यु भएको छ। मृत्यु हुने स्थानीय बासिन्दा शंकर पहरी हुन्। प्रहरीका अनुसार घाइते हुनेहरूमा रमेश पहरी