मंगलबार, कात्तिक २७ गते २०८२

काठमाडौंको शंखपार्कमा एक पुरुषको शव भेटियो

२४ वैशाख, काठमाडौं । काठमाडौंको शंखपार्कमा एक पुरुष मृत फेला परेका छन् । आज बिहान पार्कमा करिब ३५ वर्षका एक जना पुरुषको शव फेला परेको प्रहरी वृत्त महाराजगञ्जका डीएसपी अमर