मंगलबार, कात्तिक २७ गते २०८२

स्वरोजगार प्रवर्द्धन गर्न वडाले सुरू गर्‍यो निःशुल्क तालिम

रोजगारीको खोजीमा युवा जमात विदेशिने क्रम बढिरहेका बेला पोखरा महानगरपालिका १३ नम्बर वडा कार्यालयले युवा लक्ष्यित तालिम सञ्चालन गरेको छ । सीप सिकौँ, दक्ष बनौं नाराका साथ वडाले कटाई सिलाई तालिम,