मंगलबार, कात्तिक २७ गते २०८२

गौश्वाराको सिद्धभूमे सामुदायिक वनमा चिया खेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका२ गौश्वाराको सिद्धभूमे हरियाली सामुदायिक वनमा चियाखेती सफल भएको छ । सामुदायिक वनको १० रोपनी क्षेत्रफलमध्ये चार रोपनीमा परीक्षणका रुपमा गरिएको चियाखेती सफल भएको सिद्धभूमे हरियाली