मंगलबार, कात्तिक २७ गते २०८२

बाँकेको बाहुबली हर्बल उद्योगमा आगलागी

बाँकेको हर्बल उद्योगमा आगलागी भएको छ। बिहीबार बिहान ७ बजे जानकी गाउँपालिका-६ स्थित बाहुबली हर्बल प्रालिमा आगलागी भएको बाँकेका डिएसपी नारायण डाँगीले जानकारी दिए। उद्योगको बाहिर सल्लाको काठ थुपारिएको गोदाममा आगलागी