सोमबार, कात्तिक २६ गते २०८२

वीरगञ्जको कर्फ्यु ११ घण्टाका लागि हट्यो

९ फागुन, जनकपुरधाम । पर्साको वीरगञ्ज महानगरपालिकामा लगाइएको कर्फ्य ११ घण्टाका लागि हटाइएको छ । गत सोमबार साँझदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यु आज बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाइएको हो