सोमबार, कात्तिक २६ गते २०८२

आजदेखि दुग्ध किसानको क्रमबद्ध आन्दोलन

काठमाडौँ । सरकारले आफ्ना समस्या समाधान नगरेको भन्दै दुग्ध उत्पादक किसानले आजबाट क्रमबद्धरुपमा आन्दोलन गर्ने भएका छन् । विभिन्न सङ्घसंस्थाका दुग्ध उत्पादक किसानले सरकार समक्ष १६ बुँदे माग राख्दै सो