सोमबार, कात्तिक २६ गते २०८२

जापानद्वारा नेपाल जुडो संघलाई २४० वटा जुडो पोसाक हस्तान्तरण

काठमाडौँ । जापान सरकारले नेपाल जुडो संघलाई २४० वटा जुडो पोसाक हस्तान्तरण गरेको छ । नेपालका लागि जापानका राजदूत किकुता युताकाले नेपाल जुडो संघलाई २४० वटा जुडो पोसाक हस्तान्तरण गरेका