सोमबार, कात्तिक २६ गते २०८२

जन्मिनेबित्तिकै बुवाले बेचे, १९ वर्षपछि टिकटकले भेटायो जुम्ल्याहा दिदीबहिनी

यी जुम्ल्याहा दिदी बहिनीको चिनाजानी १९ वर्षपछि भयो । उनीहरुलाई भेट गराउनमा सोसल मिडियाको सबैभन्दा ठूलो हात छ । यी दुई बहिनी युरोपेली मुलुक जर्जियामा एक अर्कोबाट निकै टाढाको दूरीमा