सोमबार, वैशाख २३ गते २०८२

चितवनको गाजर र चुकन्दर जर्मन निर्यात

भरतपुर महानगरपालिका१५ श्रीपुरमा उत्पादित गाजर र चुकन्दर जर्मन निर्यात हुन थालेको छ । १२ बिघामा लगाइएको १०० टन चुकन्दर र १५० टन गाजर जर्मन निर्यात हुन थालेको हो । जिल्ला प्राङ्गारिक