सोमबार, वैशाख २३ गते २०८२

१८ गतेबाट बजारमा ग्यास नै पाइदैन

बजारमा खाना पकाउने एलपी ग्यासको अभाव हुन थालेको छ । नेपाल एलपी ग्यास उत्पादक संघले १९ बुँदे माग राखेर आन्दोलनका कार्याक्रम अगाडि बढाएपछि ग्यास अभाव देखिन थालेको हो । नेपाल