मंगलबार, कात्तिक २० गते २०८२

ओखलढुङ्गामा चार हजार घर पहिरोको जोखिममा रहेको आकलन

जिल्लाका आठ स्थानीय तहका चार हजारभन्दा बढी घर मनसुनजन्य विपद्को उच्च जोखिममा रहेका आँकलन गरिएको छ । आठ स्थानीय तहका ३५ बस्तीका चार हजार ४७ घर बाढीपहिरोको जोखिममा रहेका हुन्