सोमबार, साउन २१ गते २०८२

रूपन्देहीमा स्कुल बसमा आगलागी

रूपन्देहीमा एउटा निजी विद्यालयको बसमा आगलागी भएको छ। शुद्धोधन गाउँपालिका वडा नं ४ फर्साटिकरमा रहेको लिटिल फ्लावर हायर सेकेण्डरी स्कुलको बसमा आगो लागेको हो। आगलागी हुँदा बसमा विद्यार्थी खचाखच थिए।

  • Latest Updates
    Trending