आइतबार, वैशाख २२ गते २०८२

सिन्धुपाल्चोकमा भूकम्प : भारतसम्म धक्का

काठमाडौं । सिन्धुपाल्चोकको भूकम्पको धक्का भारतसम्म महसुस गरिएको छ । शुक्रबार बिहान (फागुन १६) २ बजेर ५१ मिनेटमा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएको ६.१ म्याग्निच्युडको धक्का मापन गरिएको थियो ।