आइतबार, कात्तिक १८ गते २०८२

धार्मिक ऐतिहासिकस्थल जगन्नाथ मन्दिरमा रथयात्रा

म्याग्दीको बेनी नगरपालिका५, गाजेनमा अवस्थित ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वको जगन्नाथ मन्दिरमा बुधबार रथयात्रा गरिएको छ । जगन्नाथ मन्दिरधाम गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिका अवसर