सोमबार, कात्तिक १९ गते २०८२

दक्षिणी पर्वत कालापानी होइन, सम्भावनाको खानी होः मन्त्री लम्साल

पर्वत पर्वतको दक्षिणी क्षेत्रका पुराना जनप्रतिनिधि, भूपू सैनिकका नेता रामबहादुर थापाको बाह्रौं पुण्यतिथिमा आज शोक सभा सम्पन्न भएकोे छ । दिवंगत नेता थापाप्रति श्रद्धाञ्जलि अर्पण गर्न र शोककुल परिवारजनमा समवेदना