आइतबार, साउन २० गते २०८२

ह्याक गरेर एटीएमबाट डेढ करोडभन्दा बढी रकम चोरी गर्ने चिनियाँ नागरिक पक्राउ

एटीएम ह्याक गरेर चिनियाँ नागरिकले रकम झिके पनि बैंकहरुमा सर्वसाधारणको निक्षेप सुरक्षित रहेको नेपाल बैंकर्स संघले जनाएको छ । चिनियाँ ह्याकरहरुको ह्याक गरेर एटीएमबाट डेढ करोडभन्दा बढी रकम चोरी गरेका छन्