बिहीबार , भदौ २० गते २०८२

अपाङ्‍गतामैत्री संरचना निर्माण हुनुपर्छ : राष्ट्रपती

मंसिर १८, राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्‍गतामैत्री भौतिक संरचना निर्माण गर्नेतर्फ सम्बन्धित निकायको ध्यान केन्द्रित हुनुपर्ने बताएकी छन् । राष्ट्रपतिले अपाङ्‍गता भएका व्यक्तिहरूको २९औँ अन्तर्राष्ट्रिय दिवसमा देश विदेशमा रहेका फरक क्षमता भएका