मंगलबार, भदौ २५ गते २०८२

कांग्रेस सभापति देउवाले भेटे मृत्यु भएका  पत्रकार रजकको परिवार

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चैत १५ गतेको तीनकुनेघटनामा मृत्यु भएका पत्रकार सुरेश रजकका परिवारलाई भेटेका छन् । सभापति देउवाले आइतबार दिउँसो रजकको डल्लुस्थित निवासमा पुगेर परिवारसँग भेट गरेका