मंगलबार, जेठ १ गते २०८२

उपप्रधानमन्त्री सिंहको दाबी : विगतका सरकारले भन्दा राम्रो काम अहिलेको सरकारले गरिरहेको छ

उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले जनअपेक्षा अनुसार काम गरिरहेको बताएका छन् । धनगढी उपमहानगरपालिकाको १०औं स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । विगतका सरकारहरूले