बुधबार, भदौ २६ गते २०८२

पूर्वराजाले श्री पाँच महाराजधिराज प्रयोग गरेको प्रति सांसद खतिवडाको आपत्ति

सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ६ गते दिएको भिडियो सन्देशमा श्री पाँच महाराजधिराज भनेर उल्लेख गरेको र शाही निशानाको झण्डा फहराएको प्रति आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा