बुधबार, भदौ २६ गते २०८२

राप्रपाको र्‍यालीले ट्राफिक व्यवस्थापन अस्तव्यस्त

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको प्रदर्शनका कारण काठमाडौं चक्रपथ भित्र सवारी आवागमन अस्तव्यस्त भएको छ । बिरलै ट्राफिक जाम हुने करिडोर क्षेत्र (खोला किनारका सडक)भएर यात्रा गर्नेहरु पनि आज जाममा