बुधबार, भदौ २६ गते २०८२

श्रम तथा रोजगार सम्मेलन आजबाट सुरु

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आजबाट सुरु भएको छ । श्रम मन्त्रालयले उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार नारासहित