बुधबार, भदौ २६ गते २०८२

एमबीबीएस पास गरेका ४३ जनामध्य ४१ जनाले विदेश जान दिए आवेदन : सांसद सिंह

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहले युवा जनशक्तिलाई स्वदेशमा राख्न नसकिएको बताएका छन् । बरु युवाहरू विदेशिनेक्रम बढ्दो रहेको उनको भनाइ छ । सोमबार प्रतिनिधिसभामा बोल्दै उनले टिचिङ अस्पतालबाट ४३