मंगलबार, भदौ २५ गते २०८२

आज ओली, प्रचण्ड र देउवाबीच भेटवार्ता हुँदै

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच आज भेटवार्ता हुँदैछ । तीन शीर्ष नेताबीच अपराह्न ४