आइतबार, असार १६ गते २०८२

कुलमान र हितेन्द्रको रिट हेर्न नमिल्नेमा

कुलमान र हितेन्द्रको रिट हेर्न नमिल्नेमा

अखबार दैनिक
आइतबार, चैत १७ २०८१
  • कुलमान र हितेन्द्रको रिट हेर्न नमिल्नेमा

    नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर  गरेको रिट हेर्न नमिल्नेमा परेको छ । दुवै रिटको पेसी सर्वोच्च अदालतको प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश शारङ्गा सुवेदीको इजलासमा तोकिएको छ।

    images

    यसअघि गत शुक्रवार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार