मंगलबार, भदौ २५ गते २०८२

शिक्षामन्त्रीको राजीनामाबारे ओलीले भनेः मैले बनाएको मन्त्री हो, स्वास्थ्यका कारण छोड्नुभयो

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफूसँग असहमति नभई स्वास्थ्यका कारण राजीनामा दिएको स्पष्ट गरेका छन्। नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा आयोजित मन्त्री