सोमबार, भदौ २४ गते २०८२

हप्ता दिनभित्र सूचीकृत नभए ‘मेटा’ बन्द गर्छौं : मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले फेसबुक, म्यासेन्जर, इन्टाग्रामलगायतका प्लेटफर्ममो माउ कम्पनी मेटालाई सात दिनभित्र सूचीकृत नभए बन्द गर्ने चेतावनी दिनुभएको छ । आज राष्ट्रिय सूचना आयोगले यहाँ आयोजना गरेको