सोमबार, भदौ २४ गते २०८२

सहिदका सपना पूरा गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सहिदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पार्टीको हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराईमधेस जागरण अभियानका लागि पुनर्वास नगरपालिकाको