आइतबार, भदौ २३ गते २०८२

एमाले धनुषा अधिवेशनमा झडप हुँदा ५ जना घाइते

नेकपा एमालेको धनुषाको ८औं जिल्ला अधिवेशन स्थलमा दुई पक्षबीच झडप भएको छ । झडपमा दुई नेतासहित पाँच जना घाइते भएका छन् । घाइते हुनेमा एमालेका भोला यादव पक्षका सत्यनारायण महासेठ