बुधबार, जेठ २ गते २०८२

सहमतिबाटै नेतृत्व चयन हुन्छ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सर्वसम्मत नेतृत्व चयन हुने विश्वास बताएका छन् ।बिहीवार काठमाडौंस्थित एक होटलमा पार्टीका शीर्ष तहका नेताहरुसँग छलफल गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्

  • Latest Updates
    Trending