बिहीबार , असोज ३ गते २०८२

प्रधानमन्त्री कप भलिबलको खेल तालिका सार्वजनिक

काठमाडौँ । नेपाल भलिबल सङ्घको आयोजनामा हुने आठौँ प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल लिगको खेल तालिका आज सार्वजनिक भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा यही जेठ १९