बिहीबार , कात्तिक २२ गते २०८२

गौतम बुद्ध क्रिकेट रंगशालामा सुरु भयो अन्तर प्रदेश राष्ट्रिय खेलकुद

भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा अन्तर प्रदेश राष्ट्रिय खेलकुद२०८० सुरू भएको छ। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले यसको उद्घाटन गरे। बागमती प्रदेश सरकार अन्तर्गतको प्रदेश खेलकुद विकास परिषदले पहिलो