बिहीबार , कात्तिक २२ गते २०८२

पाँचपोखरी क्रिकेट क्लब च्याम्पियन, सार्थक सर्वोत्कृष्ट खेलाडी

२० फागुन, काठमाडौं । पाँचपोखरी क्रिकेट क्लबले सिन्धुपाल्चोक जिल्लास्तरीय पाँचपोखरी टी-२० क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । शनिबार फाइनलमा ह्योल्मो ११ लाई १३ रनले पराजित गर्दै पाँचपोखरी च्याम्पियन बनेको हो