बिहीबार , कात्तिक २२ गते २०८२

अविनाशले गरे प्रेमिका प्रतिज्ञासँग इन्गेजमेन्ट

११ मंसिर , काठमाडौं । राष्ट्रिय टिमका तीव्र गतिका बलर अविनाश बोहोराले प्रेमिका प्रतिज्ञा खनालसँग इन्गेजमेन्ट गरेका छन् । केही समय अघिदेखि प्रेम सम्बन्धमा रहेका यी जोडीले नागार्जुन सितापाइलास्थित प्रतिज्ञाको निवासमा